दफा ७
ओसारपसार गर्ने परिमाण
कसैले नाइट्रिक एसिड, सल्फरिक एसिड वा हाइड्रोक्लोरिक एसिड ओसारपसार गर्नु पर्दा एक पटकमा एक हजार किलोग्राम भन्दा बढी ओसारपसार गर्नु हुँदैन।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन नियमावली, २०८०
परिच्छेद - १
परिच्छेद - ३
दफा ११: उत्पादन गर्दा पालना गर्नु पर्ने शर्त तथा मापदण्डदफा १२: निकासी, पैठारी वा ओसारपसार गर्दा पालना गर्नु पर्ने शर्त तथा मापदण्डदफा १३: प्पयाकेजिङ्ग वा पुनदफा १४: भण्डारण गर्दा पालना गर्नु पर्ने शर्त तथा मापदण्डदफा १५: बिक्री गर्दा पालना गर्नु पर्ने शर्त तथा मापदण्डदफा १६: प्रयोग गर्दा पालना गर्नु पर्ने शर्तदफा १७: विसर्जन गर्दा पालना गर्नु पर्ने शर्त तेजाब वा अन्य घातक रासायनिक पदार्थ विसर्जन गर्ने व्यक्तिले देहायका शर्त पालना गर्नु वा गराउनु पर्नेछदफा १८: बिवरण पेश गर्नु पर्नेदफा १९: खरिदको लागि माग गर्नेदफा २०: बिक्रीको अभिलेख सम्बन्धी व्यवस्थादफा २१: नष्ट वा विसर्जनको अभिलेख सम्बन्धी व्यवस्था